लमजुङको जिता गाउँ (फोटोफिचर)

डिसी नेपाल
११ माघ २०८२ ९:४२
24
Shares

लमजुङको मध्यनेपाल नगरपालिकामा अवस्थित जिता गाउँ एउटा ग्रामीण भेगको सुन्दर गाउँ हो । जिता आसपास पहाडी तथा मध्यम पहाडी भू–भागले भरिएको रहेको छ र यहाँ प्राकृतिक हरियाली, फलफूल तथा खेतीयोग्य भूमीले भरिपूर्ण छ । मुख्यतया गुरुङ जातिका मानिस बढी बसोबास गर्ने यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, नेवार र केही अन्य समुदायका मानिसहरू पनि बस्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.