मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले जारी छ।
सिंहदरबारमा जारी बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment