मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले जारी छ।
सिंहदरबारमा जारी बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment