काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज(शुक्रबार) बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समिति सभाकक्षमा बस्ने छ ।
बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment