धनगढीमा बालेन र रविको क्रेज (तस्बिरहरू)

डिसी नेपाल
६ फागुन २०८२ १६:२२
16
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ। यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन्।
सभामा सहभागी हुन सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरुको धनगढीमा बाक्लो उपस्थिती रहेको छ। धनगढीमा रास्वपाको क्रेज रहेकोले हजारौं समर्थकले घेरेपछि रबि र बालेनलाई कार्यक्रम स्थल सम्म पुग्नै हम्मेहम्मे समेत भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.