१५० यात्रु लिएर उडेको स्पाइसजेटको विमानको इन्जिनमा समस्या

डिसी नेपाल
१२ फागुन २०८२ १४:५४
1.2k
Shares

काठमाडौं । मंगलबार बिहान लेहका लागि उडेको स्पाइसजेटको उडान इन्जिनमा समस्या आएपछि दिल्ली फर्किएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार स्पाइसजेटको उडान नम्बर एसजी१२१ भएको बोइङ ७३७ विमानमा लगभग १५० जना सवार थिए।

सम्पर्क गर्दा स्पाइसजेटका प्रवक्ताले मंगलबार दिल्लीबाट लेहको लागि उडान प्राविधिक समस्याका कारण दिल्ली फर्किएको बताए, पीटीआईले रिपोर्ट गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.