शान्त कर्णाली नदी : सुन्दरता, सम्भावना र चुनौतीको प्रतीक (तस्बिरहरू)
काठमाडौं। कर्णालीका पहाडबीच शान्त बगेको, प्रकृतिको आफ्नै कविता जस्तै कर्णाली नदी। पारीतिर अछाम र वारि दैलेख जिल्लालाई राखेर निरन्तर कर्णाली बगिरहेछ।
राकमको फाँटलाई उर्वर बनाउने यो नदि कर्णालीमा विद्युत उत्पादनकको अथाह सम्भावना बोकेको छ। तर, यसको सम्भावनाको खोजि गरिदैन। यहि सुन्दरताभित्र अभाव, विपन्नता र विककटताको उपमाले परिचय गराइन्छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment