बालकोट पुगेर एमाले अध्यक्ष ओलीले गरे मतदान (तस्बिर)
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान गरेका छन्।
उनले भक्तपुर बालकोटको महेन्द्र शान्ति विद्यालयमा मतदान गरेका हुन्। उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए।
ओली झापा ५ बाट उम्मेदवार बनेका छन्।






प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment