धनुषा-३ मा रास्वपाका मनिष झाले लिए हजार मतको अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ ७:२०
20
Shares

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले करिब एक हजार मतको अग्रता लिएका छन्।

पछिल्लो मतगणना अनुसार झा १४ सय २ मतका साथ लिड गरिरहेका छन्।

उनलाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ४३३ र एमालेकी जुलीकुमारी महतो २२९ मतका साथ पछ्याइरहेका छन्। यो क्षेत्रबाट यसअघि जुली  भएकी थिइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.