तनहुँ-१ मा पनि रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ ७:४०
816
Shares

दमौली। तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए।

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.