मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो
काठमाडौं। मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती ११ हजार ९३३ मतसहित अगाडि छन्।
९१,२४१ मतगणना भएको उप्रेती ११ हजार ९३३ मत प्राप्त गरेका हुन्।
एमाले उम्मेदवार महेशकुमार बर्तौलाले ५ हजार ७८६ मत पाएका छन्। तेस्रोमा नेपाल कांग्रेस उम्मेदवार बुद्ध लामाले ५ हजार ६४३ मत पाएका छन् भने चौथोमा रहेका नेकपाका उम्मेदवार लवशेर विष्टले ५ हजार ०२९ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment