हर्क साम्पाङले बनाए फराकिलो अग्रता

डिसी नेपाल
२४ फागुन २०८२ ९:४६
704
Shares

काठमाडाैं। फराकिलो अग्रता कायम राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई साम्पाङले झण्डै दोब्बर मतले अग्रता दिइरहेका छन्।

साम्पाङले ३१ हजार ७०६ मत ल्याएका छन् भने तामाङले १६हजार ९५२ मत ल्याएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.