मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
मुगु। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ।
कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्।
नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले २ हजार ४४० मत प्राप्त गरेका हुन्।
राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले ३७१ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment