गोरखा–१ मा सुधन गुरूङको अग्रता फराकिलो हुँदै

डिसी नेपाल
२५ फागुन २०८२ ८:५४
836
Shares

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ ।
पछिल्लो मत गणना अनुसार उनले ८ हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।

गुरूङले २१ हजार ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६९९ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ८ हजार १६८ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.