तुवाँलोले ढाकेकाे काठमाडौं (तस्विरहरु)
काठमाडाैं। केही दिनदेखि काठमाडौं उपत्यकाकाे अधिकांश स्थानको आकाश धुम्मिएको छ। आकाश धुम्म हुनुको कारण वायूप्रदूषण हो। आज बिहान काठमाडौं लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागेको छ।










No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment