रास्वपाको सचिवालय बैठक आज बस्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज (शनिबार) बस्ने गरि बलाइएको हो।
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment