कांग्रेस बैठकमा दुई प्रस्ताव पेश

डिसी नेपाल
६ चैत २०८२ १५:१०
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा दुई प्रस्ताव पेश भएका छन्।

सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएको र निर्वाचनको समिक्षा सन्दर्भमा दुई प्रस्ताव पेश भएका हुन्।

दुई लिखित प्रस्ताव नेता उदय शमशेर राणाले सार्वजनिक गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *