उपचाररत किशोरीको मृत्यु भएपछि धादिङ अस्पताल तनावग्रस्त
धादिङ । धादिङ अस्पतालमा उपचाररत किशोरीको मृत्यु भएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।
नीलकण्ठ नगरपालिका–१३ की १८ वर्षीया किशोरीको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाहीले ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै अस्पताल परिषरमा तनावको अवस्था सिर्जना गरेका हुन्।
मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल प्रशासनविरुद्ध विरोध प्रदर्शनसमेत गरिरहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment