सेतो मच्छिन्द्रनाथ जात्राको रथ तान्नुअघिको ‘ड्रोन भ्यू’

डिसी नेपाल
१२ चैत २०८२ १७:११
4
Shares

काठमाडौं । सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ जमलस्थित तीनधारा पाठशाला परिसरमा तयारी अवस्थामा रहेको छ।

चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने जात्राको लागि आवश्यक तयारी सकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *