युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस

डिसी नेपाल
१४ चैत २०८२ २१:५७
144
Shares

काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ।

काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताले शनिबार साँझ मसाल जुलुस निकालेका हुन्।

एमालेका विभिन्न संगठनहरूले शनिबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *