महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
काठमाडौं। जिल्ला अदालत काठमाडौंले एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति दिएन।
अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरिएको मिसिल फर्काइदिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउका लागि अनुमति माग गरेको थियो।
हिजोमात्रै धादिङ स्थायी घर घएकी शोभा पाठकले बस्नेतलाई पक्राउको माग गर्दै पूरक निवेदन दिएको भनिएको थियो। तर, आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुव कार्कीले पक्राउ अनुमति नदिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment