व्यवसायी दीपक भट्ट कालोसूचीमा

डिसी नेपाल
१७ चैत २०८२ १६:२२
2.5k
Shares

काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसूचीमा राखेको हो।

नेपालका हुने ठूला ठेक्का र खरिदका काममा बिचौलियाका रूपमा काम गरेको भन्दै भट्टको नाम विवाद बन्ने गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *