संसद्‍बाट रविले भने- प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौं

डिसी नेपाल
१९ चैत २०८२ १५:१६
16
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसदमा प्रतिपक्षको आवाज कमजोर हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकार्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ। एकले योजना बनाउँछ, अर्कोले परख गर्छ,’ बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *