पाँचथरमा पिअकप दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
१९ चैत २०८२ १७:५०
28
Shares

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-५ मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सवारी धनी २४ वर्षीय आभास माबो रहेको प्रहरीले जनाएको छ। अम्लिसोको कुच्चो बोकोको मे १ च ६०२९ नम्बरको पिकअप घुम्तीमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।

पिकअपमा चालकसहित ३ जना सवार रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *