उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिकी रुवीकुमारीलाई
काठमाडौँ। प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।
उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । सो पदका लागि रुवीकुमारीले आज उम्मेदवारी दर्ता गराएकी छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment