कतारमा तीन नेपालीलाई आममाफी

डिसी नेपाल
२७ चैत २०८२ १६:४७
108
Shares

काठमाडौं । कतारले तीन जना नेपालीलाई आम माफी दिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले रमदानको अवसरमा कतारले तीन नेपालीलाई आममाफी दिएको बताएका छन्।

आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ। लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउँदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *