संसदीय सुनुवाइ समिति गठन

डिसी नेपाल
२७ चैत २०८२ १९:२६
132
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव पारित गरेको छ।

शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तव सभाले स्वीकृत गरेको हो।

समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग कार्की, वर्षमान पुन रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *