आज सबै विदेशी मुद्राको भाउ घट्यो

डिसी नेपाल
२४ मंसिर २०७६ ६:२२

काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २९ पैसा र बिक्रिदर १५० रुपैयाँ ८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २५ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *