सुनको मूल्यमा एक्कासी भारी वृद्धि, अहिलेसम्मकै उच्च मूल्यको ऐतिहासिक रेकर्ड

डिसी नेपाल
१८ पुष २०७६ १२:४०

काठमाडौं। सुन मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ। शुक्रबार सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ।

यो हालसम्मकै उच्च हो। हिजो सुन ७३ हजार ५ सयमा कारोबार भएकोमा आज एक्कासी १ हजार रूपैयाँ बढेको हो । त्यस्तै, चाँदी प्रतितोला ९ सय रूपैयाँ तोकिएको छ। श्क्रबारका लागि तेजावी सुन भने प्रतितोला ७४ हजार २ सय कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *