म्याग्दीमा प्रभु बैंकको काउन्टर

डिसी नेपाल
१३ माघ २०७६ १८:२७

काठमाडौं । प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाट्न गरे ।

काउन्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.