मोडर्ना भ्याक्सिनका विषयमा डा. एन्थोनी फाउसी ‘सावधानीपूर्वक आशावादी’

डिसी नेपाल
९ जेठ २०७७ १०:०५

काठमाडौं। अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका प्रमुख सदस्य डा. एन्थोनी फाउसीले अमेरिकाको मोडर्ना कम्पनीले विकास गरिरहेको कोरोनाभाइरसका विषयमा आफू सावधानीपूर्वक आशावादी रहेको बताएका छन् ।

बिहीबार सीएनएन टाउन हलमा बोल्दै डा. फाउसीले यो भ्याक्सिनले बिरामीहरुमा एन्टिबडी विकसित गर्ने देखिएको भन्दै यस्तो बताएका हुन् । डा. फाउसीले भने ‘परीक्षण गरिएका बिरामीको संख्या सीमित छ तर पनि यो जहाँसम्म पुग्यो त्यो सुखद खबर हो । यसले भ्याक्सिन विकासमा महत्वपूर्ण चरण पार गरेको छ । यही कारण म यसबारे सावधानपिूवृक आशावादी छु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *