जापानी प्रधानमन्त्रीले राजीनामा दिँदै
काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने भएका छन्। आफ्नो स्वास्थ्यका कारण सरकारलाई अफ्ठेरोमा नपार्ने भन्दै आवेले राजीनामा दिन लागेको बीबीसीले जनाएको छ।
प्रधानमन्त्री आवे लामो समयदेखि ‘अल्सरेटिभ कोलाइटिस्’बाट पीडित थिए। ६५ वर्षीय आवे बढी समयसम्म प्रधानमन्त्रीको पदमा रहने संसारकै पहिलो व्यक्ति पनि हुन्। उनको कार्यकाल २०२१ को सेप्टेम्बरमा सकिने थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment