वाईवाई नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङलाई

डिसी नेपाल
१७ माघ २०७७ २०:१९
3.4k
Shares

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो वाईवाई नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले हात पारेकी छन्। शनिबार भएको फिनालेमा उनले नगद रु ३५ लाख पुरस्कार सहितको उपाधि जितेकी हुन्।

उपविजेताहरु सुरेश लामा लक्ष्मण लिम्बु र शन्देस बम्जन लामाले ५ लाख रुपैयाबाट पुरस्कृत भएका छन्। उक्त रियालिटी शोलाई वाईवाईले मुख्य प्रायोजन गरेको थियो।

यस रियालिटी शो का लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रुपमा रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *