नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी सकियो, केन्द्रीय कमिटी सुरु
फाइल
काठमाडौं। नेकपा प्रचण्ड माधव नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समयामिक राजनीतिक विषयमा छलफल भएको थियो।
केन्द्रीय कमिटी बैठक बस्नु अघि एजेण्डा तय गर्न बसेको स्थायी कमिटीमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिफ्रिङ गरेका थिए।
बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि मुख्य एजेण्डा रहेको रहेकाे छ। स्थायी कमिटी बैठक केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्न गरेकाे थियाे
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment