नेविसंघको रिले अनसनमा पूर्वप्रधानमन्त्री नेपालको ऐक्यबद्धता

डिसी नेपाल
२० फागुन २०७७ १६:०९
224
Shares

काठमाडौँ । शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसन अनसनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको घोषणा, कोरोनाका कारण हुन नसकेको त्रिविको सबै संकायको परीक्षा तत्काल गर्न, भएको परीक्षाको एक महिनाभित्र नतिजा सार्वजानिक गर्न लगायत पाँच बुँदे माग गर्दै बसेको रिले अनसनमा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *