पत्रकार महासंघको चुनावमा कसले कति मत पाए ? (सूचीसहित)

डिसी नेपाल
२८ चैत २०७७ १८:१२
300
Shares

काठमाडौं। पत्रकार महासंघको शनिबार मत गणना सम्पन्न भएको छ। प्रत्यक्ष रुपमा भएको निर्वाचनको मतपरिणाम तीन दिनमा आएको हो। शनिबार अपरान्ह प्राप्त मत परिणाम अनुसार नेपाल प्रेस युनियनका उम्मेदवार विपुल पोखरेलले नेतृत्वको गरेको गठबन्धनले प्यानल नै जित हात पारेको छ।

पोखरेलले प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई करिब २ हजार मतान्तरले पराजित गरेका छन्। पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेसी उपाध्यक्षमा उदय जीएम, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिबमा रोशन पुरी विजयी भएका छन्।
सम्पूर्ण उम्मेदवारले पाएको मत परिणाम यसप्रकार छः

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *