संसदीय समितिका सदस्यमा फेरबदल (सूचीसहित)
काठमाडौं। संघीय संसदको प्रतिनिधि सभाअन्तर्गतका बिभिन्न समितिमा सदस्यहरु व्यापक हेरफेर गरिएको छ। संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको सभामुख अग्नि सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए।
संसद सचिवालयले दिएको जानकारी अनुसार २७ जना सांसदको समितिमा फेरबदल गरिएको छ। २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment