प्रधानमन्त्रीसँग विप्लवको भेट, सहमति कार्यान्वयन नभएको गुनासो
काठमाडौं। सरकारसँग तीन बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै गुनासो गरेको छ। आइतबार विप्लवलाई भेटेर सहमति कार्यान्वयन नभएको भन्दै गुनासो गरेका हुन्।
सरकारले विप्लवका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिइ जेलमा रहेकाहरुलाई रिहा गर्ने सहमति गरेको थियो। तर, आफ्ना कार्याकर्ता रिहा नभएको भन्दै विप्लपले गुनासो गरेका हुन्। भेटमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment