नेकपा एमालेकाे महाधिवेशन आयाेजक कमिटीकाे बैठक जारी

डिसी नेपाल
६ वैशाख २०७८ १४:५५

काठमाडौं । नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक सुरु भएको हो।

माधव नेपाल समूहबाट भने बैठकमा उपस्थिति जनाइएको छैन्। नेपाल निकट नेताले आफूहरुलाई सूचना आएको भए पनि ओलीले बोलाएको बैठक विधान संवत नभएको भन्दै उपस्थिती नजनाएको जानकारी दिए।

बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *