यस्तो छ एमाले नेताहरुको कार्यविभाजन (सूचीसहित)
काठमाडौं। नेकपा एमालेले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ। माधव नेपाल समूहका नेताहरुलाई जिम्मेवारीविहीन बनाउँदै शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकले कार्यविभाजन गरेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने महासचिवलाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्ज बनाइएको छ।
यस्तै, अग्निप्रसाद खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासन विभाग प्रमुख र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिइएको . केशवप्रसाद बडाललाई सल्लाहकार परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment