एमाले स्थायी कमिटी बैठक बालुवाटारमा

डिसी नेपाल
६ जेठ २०७८ १५:००
140
Shares

काठमाडौं। सत्तारुढ दल  नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। जारी बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

पार्टीको आन्तरिक विवाद समाधान गर्न एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका विषयमा भएका प्रगतिको सदस्यहरूलाइ ब्रिफिङ गर्ने बताइएको छ।

स्थायी कमिटी बैठक लगत्तै मन्त्रिपरिषदको बैठक बस्ने तयारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *