सरकारको न्यूनतम साझा कार्यक्रमः स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता छानबिन
काठमाडौं। काँग्रेस नेतृत्वमा रहेको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ। गठबन्धनमा आबद्ध दल काँग्रेस, माओवादी केन्द्र र जपिाका शीर्ष नेताहरुको उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्वजनिक गरिएको हो।
सरकारलाई सहयोग गर्न गठन गरिएको ७ सदस्यीय कार्यदलका संयोजक काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिरहेका छन्।
कार्यक्रममा अघिल्लो सरकारका पालमा भएको भनिएको स्वास्थ्य सामाग्री खरिद अनियमितताको छानबिन गर्ने, शिक्षा, मेलम्ची खानेपानी, बाढी पहिरो लगायतका विषयहरु समेटिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment