मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस, सत्तापक्ष अनुपस्थित
काठमाडाै। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। नेपाली कांग्रेसका नेता वीरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन्। बैठकमा सत्ता पक्षका सांसद उपस्थित छैनन्।
कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment