सर्वदलीय बैठक सकियो, संसदकाे गतिराेध अन्त्य गर्न पहल गरिने

डिसी नेपाल
१४ असोज २०७८ ११:५९

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न वालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ। नेकपा एमालेले बहिष्कार गरेपछि एमाले बाहेकका दलहरु बैठकमा सहभागि भएका थिए।

सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा संसदलाई सुचारु गर्ने विषयमा छलफल भएको जानकारी दिए।

उनले बैठकपछि बोल्दै सरकार संसदको गतिरोध अन्त्य गर्न तयार रहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *