व्यावसायी दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि
ललितपुर। मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन्। यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रसाईंलाई झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ। उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन हुन् । प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment