आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित

डिसी नेपाल
१७ असोज २०७८ १४:१५
28
Shares

काठमाडौं। आइतबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.