अब एमालेको आफ्नै एप्स

डिसी नेपाल
१७ असोज २०७८ १८:००
200
Shares

काठमाडौं । नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ । ललितपुरको गोदावरीमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले एप्सको शुभारम्भ गरेका हुन् ।

उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राख्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.