प्रभु साह एमालेमा सक्रिय : ओलीसँगै झापामा सम्बोधन गर्ने

डिसी नेपाल
७ कार्तिक २०७८ १०:३३
456
Shares

काठमाडौं। लामो समयदेखि असन्तुष्ट रहेका भनिएका प्रभु साह एमालेमा आइतबारबाट औपचारिक रूपमा सक्रिय हुने भएका छन्।

नेकपा विभाजनपछि माओवादी परित्याग गरी बसेका साह र एमाले अध्यक्ष ओलीबीच सहमतिपछि उनी औपचारिक रूपमा एमालेमा सक्रिय हुने भएका हुन्।

बिर्तामोडमा आइतबार हुने पूर्वमाओवादीलगायतका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन साह यतिखेर झाप प्रस्थान गर्दैछन्। त्रिभुवन विमानस्थलमा साहसहित लेखराज भट्ट पनि झापा जाँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.