पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किए

डिसी नेपाल
७ कार्तिक २०७८ १३:५०
352
Shares

काठमाडौं। पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किएका छन् । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा गएका उनी फेरि एमालेमै फर्किएका हुन् ।
आइतबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उनले जानकारी दिएका छन् ।

एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन र संलग्न हुन सक्दिनँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.