एमाले अध्यक्ष ओली धनकुटा जाँदै

डिसी नेपाल
२९ कार्तिक २०७८ १०:०५
228
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली आज सोमबार धनकुटा जाँदैछन् । छिन्ताङ हत्याकाण्डको ४३औँ सहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न ओली बिहान ११ बजे विराटनगर हुँदै धनकुटा जान लागेका हुन्।

२०३६ कात्तिक अन्तिम साता तत्कालीन पञ्चायत सरकारले खोकु छिन्ताङ र आँखिसल्लामा १६ कम्युनिस्ट कार्यकर्ताको हत्या गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.